- 41Shares
सरकारले कर तिर्ने समयावधि थप गरेको छ। चौतर्फी आलोचनापछि आन्तरिक राजस्व विभागले बाँकी रहेको कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको हो।
यसअघि विभागले सूचना जारी गरी जेठ २५ गतेसम्ममा कर तिर्न भनेको थियो।

- 41Shares
Comments