चन्द्रागिरि
देव दर्शन वचत तथा ऋण सहकारी सस्थाले चन्द्रागिरि १० वाट निर्वाचित सांसदहरूलाई ताम्ररपत्र सहित समान गरेकाे छ ।राजधानिकाे चन्द्रागिरि ५ स्थित अाफ्नै भवनमा सहकारीले विशेष कार्यक्रमको अायाेजना गरि वधाई तथा समान गरेकाे हाे । प्रदेश नम्बर ३ ख वाट प्रत्यक्ष निर्वाचित प्रदेश सदस्य रमा अाले मगर, समानुपातिक सदस्य दाेय वेली माया घले र उर्मिला कर्मचार्य सम्मानित भएका हुन । सम्मान कार्यक्रममा वाेल्दै काठमाडौ १० ख का प्रदेश सभा सदस्य रमा अाले मगरले ३ नम्बर प्रदेशलाई सवै दृष्टिकाेणले भव्य र सभ्य वनाउन सवैकाे साथ र सहकार्य अावश्यक रहेकाे अाैल्यांउनु भयाे ।उहाले नीति सुशासनमा देखिएकाे वेथिति अब चाडै हल हुँदै जाने वाताउनु भयाे । कार्यक्रममा राप्रपा नेपालकाे केन्द्रीय सदस्य तथा समाज सेवी देवेन्द्र प्रधानले संस्थाले गरेकाे कार्यकाे उच्च मुल्यांकन गर्दै ३ नम्बर प्रदेशकाे विकासमा सवै तवर वाट साथ र सहयाेग गर्न तयार रहेकाे वताउनु भयाे । कार्यक्रममा वाेल्दै देव दर्शन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले समानित सवैलाई कार्यकालकाे शुभकामना दिदै, हरेक जनताहरूकाे अार्थिक समृद्ध र गरिबी निर्भारणमा संस्थाले महत्त्वपूर्ण याेगदान दिने वताउनु भयाे । कार्यक्रममा संस्था वाट ८ जनालाई थाईल्यान्ड टुर पश्चात् त्यहाकाे विकास र पर्यटकीय महत्व र नेपाललाई कसरी अार्थिक पर्यटन वाट अगाडि वढाउन सकिन्छ भने विषयमा अन्तरक्रिया समेत भएकाे हाे । कार्यक्रमको सञ्चालन संस्थाका प्रतिनिधि पेशल खतिवडाले गर्नु भएकाे थियाे ।

Chandragirinews rocky देव दर्शनले अाफ्नै सेयर सदस्य रहेका ३ जना प्रदेश सदस्यहरूलाई समानित । बैक / सहकारी संस्था    chandragiriChandragirinews careerad देव दर्शनले अाफ्नै सेयर सदस्य रहेका ३ जना प्रदेश सदस्यहरूलाई समानित । बैक / सहकारी संस्था    chandragiriChandragirinews jebsad देव दर्शनले अाफ्नै सेयर सदस्य रहेका ३ जना प्रदेश सदस्यहरूलाई समानित । बैक / सहकारी संस्था    chandragiri

Comments

comments