शुभमिनि मार्ट सञ्चालनमा

  • 361
    Shares

चन्द्रागिरि ।

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था र शुभाय उपभोक्ता सहकारी संस्थाको संयुक्त व्यवस्थापनमा रहेको हसना भास्तिपुर समुहको शुभ मिनि मार्ट (सहकारी पसल) सञ्चालनमा अाएको छ । कार्तिक २ गते बिहीबार चन्द्रागिरि नगरका प्रमुख घनश्याम गिरीले एक समारोहका बीच मार्टको उद्घाटन गरेका थिए । चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा अवस्थित मार्टले दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्नेछ । सो कार्यक्रममा नेवाः कला-कःमी पुचः क्यालेण्डरको विमोचन गरिएको थियो भने चन्द्रागिरि मिडिया हाउसको पनि शुभारम्भ गरिएको थियो ।





  • 361
    Shares

Comments

comments