अपाङ्गता दिवसमा एभरेष्ट बैँकको सहयोग

चन्द्रागिरी, अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरको एभरेष्ट बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ह्विल चेयर हस्तारण गरेको छ । बैँकको सतुंगल शाखाले अाइतबार चन्द्रागिरि नगरपालिका सतुंगलका ८३ वर्षीय प्राणमाया महर्जन र ११ वर्षाीय नानुमाया महर्जनलार्इ ह्विल चियर र अन्य सामाग्री हस्तान्तरण गरिएको थियो । अागामी दिनमा पनि बैँकले यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्ने सतुंगल शाखाका प्रबन्धक सोलिड स्थापितले जानकारी दिए ।