पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । संस्थाले जारी कोरोना भाइरसको महामारीका कारण रगत अभाब नहुन रक्तदान कार्यक्रम गरेकाे हाे। रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत सङ्कलन भएकाे छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र केन्द्रिय कार्यलयको प्राबिधिक सहयोग रहेको थियोे ।