काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

विमान यूएस बंगलाको भएकाे बताइएकाे छ ।

अहिले उद्दार कार्य जारी रहेको छ ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

Chandragirinews rocky अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना ब्रेकिंग न्युज    chandragiriChandragirinews careerad अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना ब्रेकिंग न्युज    chandragiriChandragirinews jebsad अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना ब्रेकिंग न्युज    chandragiriChandragirinews sano-sansar1 अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना ब्रेकिंग न्युज    chandragiriChandragirinews oracalray अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना ब्रेकिंग न्युज    chandragiriChandragirinews brightangel अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना ब्रेकिंग न्युज    chandragiri

Comments

comments