काठमाडौं । कलंकी–नागढुंगा सडकको आधा भाग असार अघि नै कालोपत्रै हुने भएको छ । उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठका अनुसार कलंकी–नागढुंगा सडक खण्डको आधा भागमा असार अघि नै कालोपत्रै गर्ने योजनासहित काम अघि बढाइएको हो ।

‘जाडो महिना सकियो अब कालोपत्रेको काम सुरु हुन्छ, अदालती झमेला नभएका ठाउँमा कालोपत्रे गर्ने काम असार अघि नै सक्ने गरि अघि बढेको छ’, श्रेष्ठले भने । १२. ५ किलोमिटर लामो सडकको आधा खण्डमा भने दजर्नाै मुद्धा परेका थिए । स्थानीय मासिन्दाले मुआब्जा माग्दै अदालत गुहारेपछि सर्वाेच्च अदालतले असोज १२ गते पुर्णकालिन फैसला गरेको थियो । तर अदालतले अझैसम्म फैसालको पुर्णपाठ जारी नगरेकाले सो सडक विस्तार अघि बढ्न सकिरहेको छैन् ।

यस अघि सडक विस्तार आयोजनाले यथास्थितिमै सडक विस्तारको काम अघि बढाउने योजना अघि सारेको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयले गलत नजिर बस्ने भन्दै स्विकृति नदिएपछि काम रोकिएको थियो ।

हाल ६ किलोमिटर सडकमा पर्खाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । अब पिच गर्नु भन्दा अघिको पुर्व तयारीको काम सुरु गर्ने श्रेष्ठले बताए ।‘अदालती अवरोध नभएको ठाउँका नागरिकले असार अघि नै धुलो र हिलोबाट मुक्ति पाउनेछन्, हामी कालोपत्रे गरिसक्छौं’, श्रेष्ठले भने ।

Chandragirinews rocky कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews careerad कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews jebsad कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews sano-sansar1 कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews oracalray कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews brightangel कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriसाभार: विकास न्युज

Comments

comments