काठमाडौ, ९ चैत । यातायात व्यवस्था कार्यालय सुकेधाराले चन्द्रागिरी नगरपालिका–१२ गर्जुधारामा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु गरेको छ ।

गर्जुधारामा शुक्रबार एक विशेष समारोहका साथ साना, मिनि तथा हेभी गाडीको सवारी चालक अनुमति पत्रको लागि लिइने प्रयोगात्मक परीक्षा सञ्चालनस्थल सुरु गरेको हो ।

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालीले ५ करोडभन्दा बढि लगानीमा परीक्षण केन्द्र तयार पारेको छ । यातायात व्यवस्था कार्यालयले राजधानीमा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले चक्रपथ भन्दा बाहिर ड्राइभिङ सेन्टर सञ्चालन गर्ने योजना बमोजिम सबै मापदण्ड पुरा गरेर सेन्टर सञ्चालनमा आएको हो ।

जापानी प्रविधिमा आधारित यो सेन्टर ४१ रोपनी क्षेत्रफलमा निर्माण भएको छ । कार्यक्रममा महानगनीय प्रहरी महाशाखाका प्रहरी प्रमुख डिआईजी सवेन्द्र खनालले राजधानीको यातायात व्यवस्थापनलाई सहज बनाउन ठूला सवजारीलाई दिउसोमा छट्टै पाकिङको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रदेश सदस्य बेलिमाया घलेले चन्द्रागिरीमा यातायातको ट्रायल आउनु समग्र चन्द्रागिरीको विकासमा कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

चन्द्रगिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बढ्दो सहरीकरण स“गै सडक पूर्वाधार दु्रत गतिमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । फरक प्रशंगमा राजधानी भित्रने र बाहीरने कलंकी नागढुङ्गा सडकका कारण आम नागरिकले सास्ती वेहोर्नु परेको बताउँदै उहाँले राज्यका अन्य निकाय हरुस“ग सडक बिस्तार कार्यलाई तिब्र गतिमा अघि बढाउन पहल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका संचालक तथा यातायात विज्ञ देबेन्द« प्रधानले आफुहरुले निसुल्क स्थान कार्यलय सवारीसाधनहरु ट्रायल परीक्षाको लागि सरकारलाई निःशुल्क प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रामनारायण घिमिरेले देशको बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न राज्य र निजी क्षेत्रको साझेदारीमा कार्यक्रमहरु आउन जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो सुबिधासम्पन्न ट्रायल सेन्टरमा प्रशिक्षर्थीहरुलाइ ट्रायलका निम्ती निसुल्क सेवा दिने जानकारी गराउनुभयो ।

अहिलेसम्म राजधानीमा चार स्थानमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सञ्चालनमा आएका भए पनि पश्चिमतर्फ गुर्जधारामा पहिलो पटक सुरु भएको हो ।

Chandragirinews vechicle-and-research-center-1 गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews vechicle-and-research-center-3 गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews vechicle-and-research-center-2 गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews vechicle-and-research-center-4 गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews vechicle-and-research-center-5 गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews vechicle-and-research-center-6 गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews vechicle-and-research-center-7 गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews rocky गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews careerad गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews jebsad गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews sano-sansar1 गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews oracalray गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiriChandragirinews brightangel गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु बलम्बु ब्रेकिंग न्युज मुख्य राष्ट्रिय शिक्षा    chandragiri

Comments

comments