चन्द्रागिरीमा हिउँ ( फाेटाे )

  • 560
    Shares

पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानी सहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ । राजधानीका नजिकका पहाडहरूमा पनि हिउँ परेकाे छ । चन्द्रागिरी डाँडास्थित केबुलकारमा पनि हिउँ परेकाे छ ।

फोटो चन्द्रागिरी हिल्स


  • 560
    Shares

Comments

comments