काठमाडौं, असार २६ । नागढुङ्गा सुरुङमार्गले काठमाडौं तर्फको जग्गा अधिग्रहण गर्न जग्गाको मुआब्जा रकम लिन आह्वान गरेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सुरुङमार्ग निर्माण गर्न काठमाडौंबाट प्रवेश विन्दूको क्षेत्र अन्तर्गत चन्द्रागिरि नगरपालिकाको साविक महादेवथान, बलम्बु, दहचोक र थानकोटमा पर्ने उक्त जग्गाको लागि मुआब्जा लिन बोलाएको हो ।

चन्द्रागिरि नगरपालिकको १, ३, ४, ५, ७ र १२ नम्बर वडामा पर्ने उक्त क्षेत्रको सो जग्गाबाट सुरुङमार्ग निर्माण हुँदैछ । यो सुरुङमार्ग बनाउँन पहिले काठमाडौंतर्फको जग्गाको मुआब्जा तय गरेर रकम बुझ्न आउने सम्बन्धि सूचना जारी भएको आजको गोरखापत्र दैनिकमा खबर छापिएकाे छ

Chandragirinews naghdhunga नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जग्गाको मुआब्जा रकम लिन आह्वान किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य राजनीति राष्ट्रिय लंकोट वडा सतुंगल    chandragiri

Comments

comments