दोस्रो चरण निर्वाचन अन्तगरगत मतदात सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।नैकापको बिद्या मन्दिर मतदान केन्द नजिकै रहेको बाँसको झ्याङ्गमा बम पड्किएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । बम बिस्फोटबाट कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी सर्च अप्रेसन गरिरहेको प्रहरीले जनाएको छ । बम पड्किएस्थानिहरु त्रशित भएका छन् भने प्रहरी प्रसासनले सर्वसाधारणलाई ढुक्कसंग मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

Chandragirinews rocky नैकापको बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग ब्रेकिंग न्युज मुख्य समाज    chandragiri
Chandragirinews careerad नैकापको बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग ब्रेकिंग न्युज मुख्य समाज    chandragiri
Chandragirinews jebsad नैकापको बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग ब्रेकिंग न्युज मुख्य समाज    chandragiri

Comments

comments