काठगमाडौं, चैत २० – वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।

६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

श्रदान्जलीका लागी धेरैजसो कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए पुगेका छन् । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।

Chandragirinews rocky पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews careerad पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews jebsad पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews sano-sansar1 पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews oracalray पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews brightangel पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiri

Comments

comments