वडा कार्यालय संचालन समय सम्बन्धमा

  • 213
    Shares

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ फाल्गुन १० गते बसेको बैठकको निर्णय नं १ अनुसार चन्द्रागिरी नगरपालिकाका सबै वडा कार्यालयहरुको कार्यालय समय २०७४/१२/०१ देखि लागु हुने गरी बिहान १० बजेदेखि ५ बजे सम्म संचालन हुने भएको छ |


  • 213
    Shares

Comments

comments