क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा युभेन्टसका अग्रपंक्तिका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको हो।