चन्द्रागिरि नगरपालिका ‘लक डाउन’

कोरोना भइरसको सम्भावित संक्रमण रोक्न चन्द्रागिरि नगरपालिका चैत्र १२ गते राति १२ बजे बाट १५ गते राति १२ बजे सम्म ...

मातातिर्थ मेलाको सम्पुर्ण तयारी पुरा, १० लाख श्रद्धालु अाउने अनुमान

वैशाख ११, काठमाण्डौं । मातातिर्थ औंशीका दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ मा अवस्थित पवित्र मातातीर्थ कुण्ड क्षेत्रमा लाग्ने मेलाको लागि सम्पुर्ण तयारी पुरा भएको छ ।...

सेतो कपडा लगाएर मह जोडी सतुंगलको व्यस्त सडकमा अोर्लिएपछि !

चन्द्रागिरि । बुधबार बिहान १० बज्दा नबज्दै सतुंगल अोरालोमा स्थानीय लगायत बटुवाहरूको हुल जम्मा भयो । हुलको बीचमा दुर्इ प्राैढ पुरूषहरू तलदेखी माथिसम्म सेतो दाैरा...

लिङ्गतीर्थ (त्रिवेणीस्थल)

चन्द्रागिरि नगरपालिका भित्रका अत्यन्त प्रख्यात धार्मिक स्थलहरुमध्ये चन्द्रागिरि नगर पालिका वडा नं ७ वाणस्थली स्थित त्रिवेणी स्थल पनि एक हो । यस धार्मिक स्थलमा...

चन्द्रागिरि केवलकारमा खिचिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

चन्द्रागिरि । चन्द्रागिरि केवलकार अासपासका क्षेत्रहरूमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । चन्द्रागिरि नगरपालिका ६ का गायक बसन्त थापाको 'चन्द्रागिरि डाँडैमा....' बोलको...

चन्द्रगिरि नगरको खुल्ला दिशा मुक्त क्षेत्र घोषणा के किन र कसरी ??

चन्द्रगिरि नगरपालिका क्षेत्र के साचिकै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेकै भरमा खुल्ला दिशा मुक्त क्षेत्र होला ?? खुल्ला दिशा मुक्त वनाउँने अभियानले साचिकै सार्थकता...

टुंडालमा यौन वास्तुकला : बाल बिबाह प्रथा (कथा १)

राजा गुणकामदेवाका पालामा लडाईमा जानुअघि सेनाहरुले तोपलाई कन्या कुमारीको बलि दिन थालेछन । एक कन्याको बलि दिएर उक्त तोपबाट लडिएको लडाई जितिन्छ भन्ने एक...

टुडालमा यौन वास्तुकला : राजाविहीन राज्यको कथा (कथा ३)

तेर्हौं सताब्दीपछि तिरको कुरो हो, एकजना मल्लकालिन राजा एकाएक दरबारबाट गायव भए । उनको खोजीमा राज्यभर हाहाकार मच्चियो । तर, राजा भेष बदलेर भ्रमणमा...

टुडालमा यौन वास्तुकला : नरबली प्रथा (कथा २)

धेरै वर्ष अघि राजा शिवदेवले नरबलि दिने चलन चलाएछन् । प्रत्येक वर्ष चैत्र १२ गतेका दिन वत्सलादेवीलाई मानिस को बलि चढाउन थाले । यो मानवबलीको...

टुडालमा यौन वास्तुकला : बौद्धमार्गी जीवनशैली (कथा ४)

प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले । यस्तो क्रम बढेपछी त्यतिखेरका हिन्दु...