नागढुङ्गामा लागु औषध सहित पक्राउ
चन्द्रागिरि,
लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले रौतहटबाट काठमाण्डौ आउँदै गरेको बा 3 ख 4463 नम्बरको यात्रुवाहक वसलाई चेक...
चन्द्रागिरि–२ नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जना पक्राउ
चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेको बताइएको छ...
८ जुवाडे पक्राउ, झन्डै एक लाख बरामद
चन्द्रागिरि, ८ जनालाई प्रहरीले जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे छ।
बिशेष सुचनाको आधारमा बलम्बु प्रहरी प्रभागद्वारा प्रहरी निरीक्षक(इन्सपेक्टर) शर्मिला गुरुङ्गको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले चन्द्रागिरी नगरपालिका...
बच्चा हराएको सूचना!!!
चन्द्रागिरी नगरपालिका वडा -१० सतुंगल सिम्चामा बसोबास गर्ने प्रशान्त थापा मगर गत हप्ता २०७६ बैशाख २५ गते देखी अन्दाजि ८ बर्षको चन्द्रागिरी ६ स्थित...
कीर्तिपुरमा प्लाष्टिकभित्र माटाे भरिएकाे नक्कली बम
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बिहानैदेखि आज केही स्थानमा नक्कली/सक्कली बमकाे सन्त्रास फैलिएकाे छ ।
बिहान किर्तिपुरको नयाँबजारस्थित सडक...
९० वर्षीया वृद्धाको ढुंगाले हिर्काई हत्या अभियोगमा एक जना पक्राउ
काठमाडौं, तारकेश्वर नगरपालिका-६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ...
चन्द्रागिरि जङ्गलमा हराएका ३ जना बिदेशी नागरिकहरुको उद्दार
काठमाण्डौको चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्धार भएको छ । एक जना अमेरिकी र दुई भारतीयहरुलाई नेपाल प्रहरीको उद्धार टोलीले जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको...
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार...
ललितपुरको लेलेस्थित बालकुमारी मन्दिरबाट तेत्तिस कोटी देवताको मुकुटहरु चोरी
ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ।
बुधबार गोदावरी नगरपालिका-५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी...