कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकार चन्द्रागिरि निवासी पक्राउ

कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकार चन्द्रागिरि निवासीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कीर्तिपुर स्थित टुसालमा बस्ने नारायण बस्नेतको घरमा...

नाबालिग किशोरीलाई गेष्ट हाउसमा पटक-पटक बलात्कार गरेको आरोपमा मातातीर्थका एक युवक पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ  बस्ने २८ वर्षीय महर्जन थरका युवालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महर्जनले ती...
child death in chandragiri

चितवनमा खुकुरी प्रहार गरी साथीको हत्या

चितवनको माडी नगरपालिका–४ घोसरीमा सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी...

थानकोट त्रिभुवन पार्कमा पसल फुटाई मदिरा चाेरी गर्ने दुई रङ्गेहात पक्राउ

प्रहरीले मदिरा पसल फुटाएर चाेरी गर्दै गरेकाे अबस्थामा दुई जनालाई पक्राउ गरेकाे छ । काठमाडौ चन्द्रागिरि ४ थानकोट त्रिभुवन स्मारक पार्क स्थित देवरत्न महर्जनले संचालन...
फाइल तस्बिर

चन्द्रागिरिमा वडा नं. ८ मा पाचँ हजार लिटर अखाद्य मदिरा नष्ट

काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-८ मा प्रहरीको ‘स्वाइप अपरेसन’मा अवैध घरलु मदिरा नष्ट गरिएको छ। प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बुकाे संयुक्त टाेलीले बिहीबार ‘स्वाइप अपरेसन’ गरी...

विष्णुदेवी मन्दिरको पता: चोरी

चन्द्रागिरि नगरपालिका वडा नं. १५ बखु स्थित विष्णुदेवी मन्दिरको पता: चोरी भएको छ। मन्दिर अगाडि रहेको गरूडाको मुर्ति पनि फुटाइएको प्रहरीले जनाएको छ। यस्तै तिन...

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध सहित कीर्तिपुरका इज्जित नापित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध हेरोईन जस्तो देखिने गिलो पदार्थ ११ ग्राम ५ मिलिग्राम सहित कीर्तिपुर नगरपालिका-५ घर भएका ३१ वर्षीय इज्जित...

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी...
accident

सतुंगलमा कारको ठक्करबाट बद्री श्रेष्ठ गम्भीर घाइते

चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुंगलमा कारको ठक्करबाट एक वृद्ध गम्भीर घाइते भएका छन् । कलंकीबाट थानकोट तर्फ आइरहेको बा ११ च ९६६५ नम्बरको कारले...

एक किलो लागूऔषधसहित नैकाप बस्ने १७ वर्षीय किशोर पक्राउ

भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम लागूऔषध सहित २ जनालाई सोमबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–७ घर भई चन्द्रागिरि नैकाप...