चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं, १५ पुस । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर...

९० वर्षीया वृद्धाको ढुंगाले हिर्काई हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौं, तारकेश्वर नगरपालिका-६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ...

ललितपुरको लेलेस्थित बालकुमारी मन्दिरबाट तेत्तिस कोटी देवताको मुकुटहरु चोरी

ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ। बुधबार गोदावरी नगरपालिका-५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी...

नागढुंगामा बिस्फोटक पदार्थसहित एक जना पक्राउ

नागढुंगाबाट ठूलो परिमाणको बिस्फोटक पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ प्रहरीले दैलेख नौमुले- ८ का २४ वर्षीय दशरथबहादुर शाहीलाई पक्राउ गरेको...

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

२७ भदौ। संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभामा भएकाे क्रुर हत्या पाँच दिनमा पछि प्रहरीलाई सफलता हात पारेकाे थियाे । प्रहरीले...

थानकोट बस्ने दर्नालको सवारी दुर्घटना गराई फरार रहेका चालक पक्राउ

काठमाडौँ, २४ जेठ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा रहेको डिभाइडरमा प्रदेश ०२-०२१-प ६३३१ नम्बरको मोटरसाइकल २०७८ चैत २० गते साँझ ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल...

सतुंगलमा एनआईसी एसिया बैङ्कको एटिएम फोड्दै गर्दा एक जना पक्राउ

काठमाडौँ । काठमाडौँमा एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ११ सतुगंलस्थित एनआईसी एसिया बैङ्कको एटिएम फोड्दै गरेको अवस्थामा २८...

नागढुंगाबाट लागू औषधसहित २ युवक पक्राउ

३ साउन काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...

काठमाडौं महानगरपालिका-३१ बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं, बैशाख ३१। काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय...

चन्द्रागिरि नगरपालिका वडा न ५ मा पाँच सय लिटर घरेलु मदिरा र कच्चा पदार्थ...

चन्द्रागिरी, महानगरिय प्रहरी प्रभाग बलम्बुले ५ सय लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ १२०० लिटर नष्ट गरेको छ । चन्द्रागिरि नगरपालिका वडा...