किसिपिडी युथ क्लबको चौथो प्रस्तुती “किसिपिडी सांस्कृतिक तथा धिमे प्रर्दशन कार्यक्रम २०७७”

चन्द्रागिरि, आउँदो नव वर्ष वि.सं. २०७८ पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइलाइ दिदि बाहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना आदान प्रदान सहित, किसिपिडीमा एतिहासिक...

चन्द्रागिरि नगरपालिकाले विज्ञापन ब्यानर, पम्प्लेटले, होर्डिङ बोर्ड हटाउन शुरु

चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन शुरु गरेको छ । नगरपालिकाले कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका...

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे

काठमाडौं, २७ पुष । चन्द्रागिरी नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित...

सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सुरु

रोशन दानी, काठमाडौं, १९ पुष । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठूलो भ¥याङले नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)...

चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं, १५ पुस । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर...

अब चन्द्रागिरि नगरपालिकाको अाफ्नै वारूण यन्त्र (दमकल) सेवा

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले अाफ्नै दमकल (बारुण यन्त्र ) र नगर एम्बुलेन्स सञ्चालनमा ल्याएकाे छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीकाे याेजना अनुरूप दमकल...

राष्ट्रपति भण्डारीद्वारा संसद विघटन

राष्ट्रपति भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरण र २०७८ साल बैशाख २७ गते दोस्रो चरणमा निर्वाचनको घोषणा गर्नुभएको...

चन्द्रागिरीस्थित मसिने भीरबाट मिनिट्रक खस्यो, २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । चन्द्रागिरी वाडभञ्ज्याङ्ग मसिनेमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट...

मिस नेपाल नम्रता श्रेष्ठलाई चन्द्रागिरि नगरपालिका-१५ मा सम्मान

चन्द्रागिरि नगरपालिका वडा न १५ ले मिस नेपाल च.न.पा वडा न १५ निवासी नम्रता श्रेष्ठलाई स्वागत तथा सम्मान गरेको छ । मिस नेपालको ताज...