thief in chandragiri

चन्द्रागिरि नगरपालिकाको वडा कार्यालयमा चोरी

चन्द्रागिरि नगरपालिकाको बलम्बुमा ताल्चा फुटाएर चोरी भएको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित १२ नम्बर वडा कार्यालयको भवनमा चोरी भएको हो । वडा...
online license form

भोलिदेखि सवारी चालक अनुमति पत्रको आवेदन बन्द हुने

काठमाडौं, फागुन ३० गते । चैत १ गते भोलि (मंगलवार)देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । अहिलेसम्म भरेका...
night dudty

रात्रिकालीन व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

काठमाडौँ । होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय...

दहचोकमा कुखुराको खोरमा चितुवा भेटियो

चन्द्रागिरि नगरपालिकामा कुखुराको खोरमा चितुवा फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ दहचोक मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको हो । खोरमा...

अधिग्रहण गर्दा लागत धेरै आउने भएपछि बलम्बु-कलंकीमा फ्लाइओभर निर्माणको योजना

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणाधीन छ। यो तयार भएपछि सवारी जामको समस्या बलम्बु-कलंकी केन्द्रित हुने देखिएको छ। जाम हुन नदिन सरकारले यो क्षेत्रमा फ्लाइओभर निर्माणको योजना...

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु

२३ फागुन ०७८, भक्तपुर ।  चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका...
price of petroleum

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १ सय ५० रूपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो। मूल्यवृद्धिपछि काठमाडौं...

आज महाशिवरात्रि पर्व मनाइँदै

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण...

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’

काठमाडौँ, फागुन १६ गते । तपाईँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन...

बलम्बुमा बालकको शव फेला

काठमाडौं, फागुन १० गते । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि –१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला...