नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं ८ इकाई समितिको सभापतिमा विजय श्रेष्ठको दाबि

काठमाडौं भाद्र २८ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ । अन्य जिल्लामा महाअधिवेशन चलिरहदा काठमाडौं लगायतका अन्य जिल्लामा भने महाधिवेशनको...

२ दशकपछि स्थानीय निर्वाचन, मतदाताको उत्साहजनक सहभागिता

चन्द्रागिरि । वि.सं. २०५४ सालपछि अाज पहिलो पटक स्थानीय निर्वाचन सुरू भएको छ । मतदाताहरू अा-अाफ्ना मतदान केन्द्रमा अाफुलार्इ मनपरेका उम्मेदवारलार्इ मत दिइरहेका छन् । चन्द्रागिरि...

काठमाडौं ९ बाट सुनिल रिजालले प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. ९ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र तर्फबाट सुनिल रिजालले...

राप्रपाको केन्द्रीय सदस्यमा युवा नेता देवेन्द्र प्रधान निर्वाचित

मंसिर,काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ। नयाँ नेतृत्वका लागि भएको चुनावमा केन्द्रीय सदस्यमा युवा नेता देवेन्द्र प्रधान विजयी भएका...

चन्द्रागिरिमा विभिन्न दल त्याग गरि नेपाली कांग्रेसमा प्रवेश

६ साउन, काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्व युवा तथा खेलकुद मन्त्री तथा माननिय सांसद राजेन्द्र कुमार के.सी(राजन)ले देशको आर्थिक सामाजिक रुपान्तरणमा युवा...

चन्द्रागिरि नगरको मेयर पदमा नेपाली काँग्रेस २८२१ मतले अघि

चन्द्रागिरि । स्थानीय निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. १२ र १४ को मतगणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको...

नेकपा एमाले चन्द्रागिरि -१ वडा कमिटीको अध्यक्षमा कबिराज खड्का ,को को बने पदाधिकारी ?

काठमाडौं कात्तिक ६ । नेकपा एमाले चन्द्रागिरि-१ दहचाेक वडा कमिटीको अध्यक्षमा कबिराज खड्का निर्वाचित भएका छन् । चन्द्रागिरि नपा नगर १ नं वडा कमिटी दहचोकका...

धादिङमा सवारी दुर्घटना पश्चात चौतारी समितिले बेवास्था गरेको भन्दै मृतकका आफ्न्त र स्थानियले गरे...

रोशन दानी, धादिङमा सवारी दुर्घटना वाट मृत्यु भएका आफ्न्तले समितिले बेवास्था गरेको भन्दै सडक अवरुद्ध पारेका छन् । धादिङ बेल्खु पुथ्वीराजमागको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको...

काठमाण्डाै क्षेत्र नं. १० बाट राजन केसी उम्मेदवार बन्ने निश्चित

चन्द्रागिरि । अासन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले काठमाण्ठाै जिल्ला निर्वाचन क्षेत्र नं. १० का लागि प्रत्यक्ष तर्फ उम्मेदवारको चयन गरेको छ । जिल्ला...

चन्द्रागिरि नगरको वडा नं. ९ मा एमालेको प्यानल सहितको विजय

चन्द्रागिरि । स्थानीय निर्वाचनको पाँचाै दिन अाज पनि मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा एमालेका देवेन्द्र महर्जनले...