“हामीले एक पटक गर्ने विकास निर्माणले सय वर्षसम्म जनताले सम्झिरहनेछन् ।” मुख्यमन्त्री डोरमणी पौडेल

१० असार, काठमाडौं श्रीहरि थापा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले योजनाबद्ध, आवश्यकताको आधारमा र जनसहभागितामा गरिने विकास दिगो र प्रभावकारी हुने बताएका छन्...

चन्द्रागिरिलाई कारबाही सिफारिस

काठमाडौं । चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन...

समानुपातिकको अपडेटः एमाले पहिलो, कांग्रेस दोस्रो

२४ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा...

के अब गृहमन्त्रीले आफ्नै पार्टी अध्यक्षका घरवेटीलाई कारबाही गर्लान त?

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित छन् । सरकारले त्रिपुरेश्वर–नागढुंगा सडक (१२ किमि)...

माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १०

चन्द्रागिरि । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीच काठमाडौंका १० निर्वाचन क्षेत्रमा भागबन्डा टुंगिएको छ । जसअनुसार एमालेले...

स्थानीय निर्वाचनको माैन अवधि बिहीबार मध्यरातबाट, कुनैपनि चुनावी गतिविधि गर्न नपाइने

चन्द्रागिरि । स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणमा हुने निर्वाचनका लागि बैशाख २८ गते बिहीबार मध्यरातबाट माैन अवधि सुुरू हुदैँछ । निर्वाचन अायोगले बुधबार प्रेस विज्ञप्ती...

चन्द्रागिरि नगरको मेयरमा नेपाली काँग्रेसको अग्रता कायमै (अपडेट)

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाको मेयर पदमा पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका घनश्याम गिरीले अाफ्नो अग्रता कायमै राखेका छन् ।  प्रमुख ३ दलका मेयर पदका उम्मेदवारहरूले...

चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय ।

राेसन दानी । काठमाडौ / २९ साउन राजधानीकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय गरेकाे छ । चन्द्रागिरि नगरपालिकाकाे वाडभञ्ज्याङ्ग २ महाशत्ति पेट्रोल...

अाज उम्मेदवारको मनोनयन दर्ता गर्दै दलहरू, उम्मेदवारको टुंगो अझै लागेन

चन्द्रागिरि । अासन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४५ जिल्ला मा बिहीबार उम्मेदवारको मनोनय दर्ता गरिँदै छ । काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं....

चन्द्रागिरि नगरपालिकाका १० वटा वडा प्रदेश नं. १० ख मा

चन्द्रागिरि । निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको छ ।फ।प १८ असोजमा सूचना...