चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ

 चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम...

के भन्छन् मतदाता ?

चन्द्रागिरि । स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू मतदातासँग मत माग्न घरदैलाेमा पुगिरहेका छन् । विभिन्न ७७ पदका लागि चन्द्रागिरि नगरका...

संघीय समाजवादी फोरमको चुनावी नारा सार्वजनिक

चन्द्रागिरि । संघीय समाजवादी फोरमले चन्द्रागिरि नगरपालिकाबाट आसन्न स्थानीय निकायको निर्वाचनमा मेयर पदमा रणजित चन्द्र प्रधान तथा उपमेयरमा मैँया महर्जनलाई उम्मेदवार बनाएको छ । शनिबार चन्द्रागिरि...

काठमाण्डाै क्षेत्र नं. १० प्रतिनिधिसभा मा विजय नेपाली काँग्रेसका उमेद्वार राजन केसी र प्रदेशसभा...

चन्द्रागिरि, काठमाण्डाै क्षेत्र नं. १० प्रतिनिधिसभा मा विजय नेपाली काँग्रेसका उमेद्वार राजन केसी र प्रदेश १० 'क' मा विजय उमेद्वार पुकार महर्जन तथा समर्थकहरू । ...

एमालेको सर्मथन पाउँदा समेत किन् जित्न सकेनन् काठमाडौँका माओवादी उम्मेदवारले चुनाव ?

२६ मंसिर, काठमाडौं । राजधानीका मतदाताले माओवादीलाई यसपटक पनि नरुचाएको निर्वाचन परिणामले देखाएको छ । स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भोगेको माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा...

नियम विपरीत कार्यालय समय परिवर्तन

चन्द्रागिरि नगरपालिले नियमविपरीत वडा कार्यालयहरूको कार्यालय समय फेरेको पाइएको छ। चन्द्रागिरि नगरपालिकाको कार्यपालिका बैठकले नियमविपरीत कार्यालय खुल्ने समय फेरेको हो । गत कात्तिक २९ गतेको...

माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १०

चन्द्रागिरि । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीच काठमाडौंका १० निर्वाचन क्षेत्रमा भागबन्डा टुंगिएको छ । जसअनुसार एमालेले...

त्रिभुवन पार्कमा रोकिएका ३ सय भन्दा बढीलाई बस चढाएर घर पठाइयो

थानकोट प्रहरीले त्रिभुवन पार्कमा राखिएकालाई आ-आफ्नो गृहजिल्लामा पठाएको छ। घर जान भनेर उनीहरू विभिन्न ठाउँबाट हिँडेर हिजो र आज...

सिटिजन बैंक थानकोट शाखाको एटिएम फोरेर चोरी गर्दै गरेका दुईजना समातिए

रोसन दानी काठमाडौं । सिटिजन बैंक थानकोट शाखाको एटिएम फोरेर पैसा चोरी गर्दै गरेका दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ ।

“संस्कृति जगेर्ना र खेलकुदका पुर्वाधार प्रमुख प्राथमिकतामा” धर्मनन्द श्रेष्ठ

चन्द्रागिरि । नेपाली काँग्रेसले प्रदेश नं. १० ख का लागि उम्मेदवार बनाएका धर्मनन्द श्रेष्ठले अाफुले चुनाव जिते नेवाः संस्कृति जगेर्नाका लागि विशेष कार्य योजना अघि...