जहाँ जल्नका निम्ति लासलाई एकरात छाडिन्छ

काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ लासमा आगो सल्काई मलामी घर फर्कन्छन् । र, भोलिपल्ट मात्र खरानी सेलाउन पुग्छन् । दन्त्यकथाजस्तो लाग्ने यो चलन हो,...

नेवार समुदायमा भुतप्रेत पन्छाउने गथाँमुग पर्व मनाइदै

रोपाईं पछिको पहिलो चाड गठेमङ्गल (घण्टाकर्ण चतुदर्शी) नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल...

भाेलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ । इसाई धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस’को अवसरमा एक महिनाअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १० गते बिदा दिन...
तस्बिर :- प्रदिप महर्जन 

म्हपूजा पर्व मनाइँदै

नेवार समुदायले तिहार न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै  बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल...

नौं दिन, कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सम्पन्न (तस्बिर सहित)

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान असार १५ गते आईतवारबाट सुरु भएको थियो । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा...

चन्द्रागिरीको आफ्नै महत्व र विशेषता छ : मन्त्री मगर

चन्द्रागिरी नगरपालिकाको आयोजनामा ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको...

जापानमा नेपाली संगित गुन्जाउदै चन्द्रागिरिका संजय महर्जन

चन्द्रागिरि। ज्ञानमाला सांस्कृतिक संगित प्रतिष्ठानका प्रशिक्षक तथा वाध्यबादक समेत रहेका चन्द्रागिरी १० निवासी संजय महर्जनले सुन्दरी मिका नामले परिचित नेपाल-जापानबीचको साँस्कृतिक सम्बन्धलाई बिम्बकारुपमा उजागर गर्दै...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ, साउन २७ गते ।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका...

आज विजयादशमी, टीकाको साइत ११.५५ बजे

आश्विन १४, २०७४-आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं, कार्तिक २-यमपञ्चक अर्थात् आज तिहारको तेस्रो दिन। साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।सफासुग्घर र...