हाईभिजन ब्याडमिन्टन प्रतियोगिता २०७५ फाईनल सम्पन्न ।

चन्द्रागिरी, हाईभिजन हाईपर मार्केट प्रा लिकाे मुख्य प्रायाेजनमा भाद्र १४ गते देखि चलि अाएकाे यस प्रतियोगिता भाद्र २३ गते शनिबार सम्पन्न भयाे । प्रतियाेगिताकाे फाईनलमा...

युएई विरुद्ध पारसको शतक, एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको पहिलो शतक

दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो शतक एक दिवसीय अन्तर्राष्ट्रिय...

पाँचाै नैकाप गोल्डकपः गणेशमान स्मृती फुटसल क्लब भर्सेज काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट र...

पाँचाै नैकाप गोल्डकपको दोश्रो दिन अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिनको १२ः३० बजे गणेशमान स्मृती फुटसल क्लब चन्द्रागिरि ७ भर्सेज काठमाडौ कलेज...

प्रथम मातातीर्थ गोल्डकप असोज ३ गतेबाट सुरू हुने

प्रथम मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता असोज ३ गतेबाट सुरू हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास समिति द्वारा चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा आयोजना...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, मोरक्को बाहिरियो

रूस( एजेन्सी) –सुपरस्टार क्रिष्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ ।पहिलो हाफको चौंथो...

२३ वर्षमुनीको फुटबलः नेपाल र युएर्इ बीचको खेल साँझ ८ बजे

चन्द्रागिरि । एसियाली फुटबल फेडेरेशनले अर्को वर्ष अायोजना गर्ने एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पीयनसीप छनौटको उद्घाटन खेलमा नेपाली युवा टोलीले आज घरेलु टोली युएईसँग प्रतिस्पर्धा...

मण्डला ब्याडमिन्टन प्रतियाेगिता सुरू ।

राेसन दानी काठमाडौं । प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियाेगिता अाज वाट सुरू भएकाे छ । मित्रता तथा सहिष्णुताकाे लागि खेलकुद भने नाराका साथ...

हिमालयन शेर्पालाई चन्द्रागिरी गोल्डकपको उपाधि

चन्द्रागिरी, मंसिर ५ गते मंगलबार । हार्भेष्ट मुन हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको च्याम्पियन बनेको छ । नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार...

चन्द्रागिरि मेयर कप तथा नवाैं राष्ट्रिय सिन क्याेकुशिन कराँते प्रतियाेगिता चन्द्रागिरिमा भव्यताकाे साथ सम्पन्न...

चन्द्रागिरि, नेपाल सिन क्याेकुशिन कराँते संघ शाखा गुर्जुधारा द्वारा अायाेजित प्रथम चन्द्रागिरि मेयर कप तथा नवाैं राष्ट्रिय सिन क्याेकुशिन कराँते प्रतियाेगिता २०७५ भव्यताकाे साथ...

प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत पहिलो चरणका खेलहरू सम्पन्न

थानकोट । प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् । शुक्रबार सम्पन्न पहिलो खेलमा विजयपुर युथ क्लब र गोर्खाली युवा क्लब बीचको खेल...