कसरी फिर्ता लिने जिमेलमा पठाएका इमेल ?

बोलेको बोली र हानेको गोली फिर्ता लिन सकिँदैन भनिन्छ । यो केवल बोलेको बोलीको कुरा मात्र होइन इन्टरनेटमा कसैसँग गरिएका कुराकानीहरु वा पठाइएका इमेलहरुको...

नेपाल टेलिकमका यी ६ सेवा अब निःशुल्क

चन्द्रागिरि । नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ। व्यस्त हुँदा अर्को नम्बरमा कल डाइभर्ट, कलर आइडी, एउटा नम्बरमा आउने सम्पूर्ण कल अर्कोमा...

विकट वाग्लुङमा टेलिकमको जिएसएम सेवा

नेपाल टेलिकमले बाग्लुङको विकट स्थान तमानखोला गाउँपालिकामा जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ। जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा र करिव डेढ घण्टाको पैदल...

सबैतिर फ्रि वाइफाई

चन्द्रागिरि । मुलुकभरको सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ । धेरै भिडभाड हुने र...

निर्वाचनको ताजा जानकारीका लागि निःशुल्क फोन वा मोबाइल एप्स डाउनलोड गर्नुहोस्

काठमाण्डाै, वैशाख १९ । निर्वाचन अायोग नेपालले स्थानीय तह निर्वाचनका लागि कल सेन्टर तथा मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलार्इ चुस्त...

वाईफाई भन्दा सयौं गुणा फास्ट इन्टरनेट लाईफाई आउदै

एजेन्सी : डिजिटलको दुनियाँमा नयाँ इन्टरनेट सेवा आउने भएको छ। वाईफाई भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा भारतले परीक्षयण गरिरहेको छ। नयाँ इन्टरनेट लाईफाईले...

नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

काठमाडौँ । मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ...

नेपाल टेलिकमको डाटा पयाकेज अब अनलाइनबाटै

नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइनको माध्यमबाट खरिद गर्न सकिने भएको छ। टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराएउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै...

यसरी सजिलै पत्ता लगाउनुहोस्,वाईफाईको पासवर्ड

एन्ड्रोइड तथा विण्डोजमा वाईफाईका पासवर्ड खोज्न सारै सजिलो छ । घरको वाईफाईको पासवर्ड यदि तपाईले भुल्नुभयो भने पनि त्यसलाई पत्ता लगाउन त्यति गाह्रो छैन्...

विद्युतीय गाडी बढाउन धमाधम चार्जिङ स्टेसन

संसारभरका गाडी उत्पादक कम्पनी विद्युतीय गाडी प्रवर्द्धनमा लागेका बेला नेपालले पनि पछिल्लो समय दुईवटा महत्वपूर्ण निर्णय लियो। पहिलो, राष्ट्रिय योजना आयोगले सरकारी स्तरमा पहिलोपटक विद्युतीय...