चन्द्रागिरी ६ का भूकम्पपिडित दृष्टिबिहीन कृष्ण बलामीको घर निर्माणको लागि आर्थिक सहयोग गर्न अनुरोध

चन्द्रागिरी नगरपालिका वडा नं ६ निवासी भूकम्प पिडित  दृष्टिबिहीन कृष्ण बलामीको घर निर्माणको लागि आर्थिक सहयोग संकलन कार्य अघि बढेको छ। चन्द्रागिरी नगरपालिका ६...