बार्डभन्ज्याङमा सरसफाइ अभियान सुरु

बार्डभन्ज्याङमा सरसफाइ अभियान सुरु गरेको छ। सरसफाइ अभियानमा स्थानीय वडाबासी तथा सुरक्षाकर्मी , स्थानिय व्यापारी ,स्थानिय निकाय र जनसमुदायको सहभागिता जानेका थिए। हेल्लो बार्डभन्ज्याङ

भूकम्प पीडितलाई घरनिर्मान गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ असोज २९ गते बसेको १५ औं बैठक को निर्णय नं ८ अनुसार भूकम्प पीडितलाई भूकम्प पश्चात घरनिर्माण गर्दा प्रशासनिक...

आज दिन भर चन्द्रागिरिमा लकडाउन उल्लंघन गर्ने १४२ जना पक्राउ

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि उपत्यकामा लागू गरिएको निषेधाज्ञा उलंघन गर्नेलाई कारवाही गरिएको छ। चन्द्रागिरि नगरपालिकामा लक डाउनको उल्लंघन...

थानकोट चेकपोष्ट दुर्घटनामा खड्काको घटनास्थलमै मृत्यु

भर्खरै थानकोट चेकपोष्टमा टिपरले मोटर साईकललाई ठक्कर दिदा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । थानकोट चेकपोष्टबाट गुर्जुधारा तर्फ जार्दै गरेको बा ७८...

पुरानो नैकाप हुदै दहचोकको इन्द्र दह सम्मको हाईकिङ सम्पन्न

राजधानीको कोलाहाल वाट केहि भए पनि राहात दिने उदेश्यका साथ गरिएको हाईकिङ कार्यक्रम समपन्न भएको छ । लियो रिजन्र्स भ्याली, ३२५ ए १ र...

के अब गृहमन्त्रीले आफ्नै पार्टी अध्यक्षका घरवेटीलाई कारबाही गर्लान त?

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित छन् । सरकारले त्रिपुरेश्वर–नागढुंगा सडक (१२ किमि)...

नागढुङ्गा प्रहरीको अर्काे सफलता :अवैध लागुअाैषध सहित दुई काराेवारी पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुअाैषध सहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ । वारा वाट काठमाडौं अाउदै गरेकाे ना५ख ४९७० नंम्वरको यात्रुवाह वस चेक जाचकाे...

“भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु “श्रीकृष्ण श्रेष्ठ

श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन...

चन्द्रागिरिका स्थानियहरूले मुख्य सडक खण्डमामा धान राेपेर राष्ट्रिय धान दिवस मनाए ।

काठमाडौं । १५ असार, राेसन दानी सरकारले धान दिवसकाे उपलक्ष्यमा विभिन्न स्थानमा कार्यक्रम अायाेजना गर्दै गर्दा राजधानीकाे चन्द्रागिरिमा भने छुटै प्रकारले धान दिवस मनाईएकाे छ...

“हामीले एक पटक गर्ने विकास निर्माणले सय वर्षसम्म जनताले सम्झिरहनेछन् ।” मुख्यमन्त्री डोरमणी पौडेल

१० असार, काठमाडौं श्रीहरि थापा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले योजनाबद्ध, आवश्यकताको आधारमा र जनसहभागितामा गरिने विकास दिगो र प्रभावकारी हुने बताएका छन्...