चन्द्रागिरि नगर मै खुल्याे १५ शैयाकाे अस्पताल, मुख्यमन्त्रीले गरे उद्घाटन

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट गोदाम स्थित प्राथमिक अस्पताल समुद्घाटन समारोह नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा ३ नं प्रदेश सरकारका मुख्यमन्त्री माननीय डोरमणि...

धादिङमा सवारी दुर्घटना पश्चात चौतारी समितिले बेवास्था गरेको भन्दै मृतकका आफ्न्त र स्थानियले गरे...

रोशन दानी, धादिङमा सवारी दुर्घटना वाट मृत्यु भएका आफ्न्तले समितिले बेवास्था गरेको भन्दै सडक अवरुद्ध पारेका छन् । धादिङ बेल्खु पुथ्वीराजमागको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको...

चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ

 चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम...

चन्द्रागिरीको आफ्नै महत्व र विशेषता छ : मन्त्री मगर

चन्द्रागिरी नगरपालिकाको आयोजनामा ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको...

दहचोकमा बस दुर्घटना

चन्द्रागिरि, बलम्बु- सृजनाचोकको बीच पल्बु नजिकै बा २ ख ६९१९ नम्बरको दहचोक~रत्नपार्क चल्ने दहचोक यातायातको बस दुर्घटना भएका हो । दुर्घटनामा बसमा रहेका बस चालक...

चन्द्रगिरि चुनदेवी स्तिथ गुडिरहेको स्कुटरमा अचानक आगलागी

चन्द्रगिरि नगरपालिका १२ चुनदेवी चोकदेखि नजिक भित्रि शाखा सडक खण्डमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भइ पूर्ण रूपमा क्षति भएको हो। महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका...

हिजाे चार वजेकाे घटना अहिले सम्मपनि उद्धार जारी

चन्द्रागिरी १२ दूरसचार पछाडि निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएपछि एक युवा पुरिएका छन्। आइतबार सो घटना भएता पनि उनलाई अहिलेसम्म उद्धार गर्न...

बलत्कारीलाई खबरदार भन्दै वलम्वु प्रहरीले निकाल्यो ¥याली ।

रोसन दानी काठमाण्डौं / १ पौष पछिलो समय देशमा महिला महिला तथा वालवालिका माथी हुने विभेदको घटना वढे संगै महानगरीय प्रहरी प्रभाग बलम्वुले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई...

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सार्थकता पार्दै वलम्वु प्रहरी ।

रोशन दानि काठमाण्डौं ÷ ११ मंसिर हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’भने नारा सहित सुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम चन्द्रागिरिमा फलदायी सावित हुदै गएको...

बलम्बु कुमारी महालक्ष्मी जात्रा

–रिजु श्रेष्ठ, बलम्बु छुमांः हलिंया एसिया महादेशया नेपाः देय्या राजधानी येँया पश्चिम लागाया चन्द«गिरी व दहचोक डाँडाया दथुचाय् च्वंगु करिब ४३.९ वर्गा कि.मि. क्षेत्रफल दुगु ऐतिहासिक...