प्रथम चन्द्रगिरि महोत्सवको प्रधान मन्त्री दाहालवाट भव्य रुपमा समुद्धघाटन

काठमाडौं । राजधानीको गुर्जुधारामा मंगलबारबाट ‘प्रथम चन्द्रागिरी महोत्सव २०७३’ सुरु भएको छ । मंगलबार (चैत २९) देखि वैशाख ६ गतेसम्म चल्ने महोत्सवको पहिलो दिन...

वाटाे चाडाे वन्नु पर्ने माग गर्दै गुर्जुधारामा विराेध साेरूप एक घण्टा काेण...

काठमाडौं / ५ साउन कलंकी-नागढुंगा सडक खण्डका कारण लाखौं जनताको जनधन तथा स्वास्थ्यमाथि गम्भीर असर पुर्‍याएको भन्दै छिटो र गुणस्तरीय वाटो विस्तार गरिनु पर्ने माग...

चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय ।

राेसन दानी । काठमाडौ / २९ साउन राजधानीकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय गरेकाे छ । चन्द्रागिरि नगरपालिकाकाे वाडभञ्ज्याङ्ग २ महाशत्ति पेट्रोल...

हसना र भास्तिपुर सहकारी अापसमा गाभिए

चन्द्रागिरि । बलम्बुस्थित हसना बचत तथा ऋण सहकारी र गुर्जुधारास्थित भास्तिपुर बचत तथा ऋण सहकारी संस्था गाभिएका छन् । दुवै संस्था एक भएपछि हसना भास्तिपुर बचत...

अदालतको आदेश र सरकारी निकायबीच समन्वय नहुँदा उपत्यकाको सडक विस्तार ठप्प

अदालतको आदेशदेखि सरकारी निकायबीचको समन्वय अभावमा सडक विस्तार कार्य प्रभावित काठमाडौं, पुस ३०-चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा...

देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी

काठमाडौं÷ चन्द्रगिरि न्युज सम्वाददाता काठमाडौंको चन्द्रगिरिमा रहेको देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी पुरस्कार वाट सम्मानित भएको छ । ६० औं...

सुचना! सुचना!! सुचना!!!

तस्बिर:- प्रकास श्रेष्ठ

चन्द्रागिरी नगरपालिकाको वडा १२ बलम्बु स्थित काेतघर पहिलो तल्ला को धलान सम्पन्न!

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकाको वडा १२ बलम्बु स्थित काेतघर पहिलो तल्ला को धलान सम्पन्न! तस्बिर:- प्रकास श्रेष्ठ

भवन निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु १. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि २. चालु आर्थिक बर्षको मालपोत तिरेको...