चन्द्रागिरी नगरपालिकामा पनि अब नगर प्रहरी

२चैत्र  काठमाडौं । काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगर–प्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा...

बिहान वडा कार्यालय खोल्दा सेवाग्राहीले सकरात्मक प्रतिक्रिया जनाउनु भएको छ’ चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिका अन्तर्गतका वडा कार्यालयहरू बिहानको समयमा सञ्चालन गर्दा सेवाग्राहीले सुविधा पाएको अधिकारीहरूले दाबी गरेका छन् । मंसिर पहिलो हप्तादेखी नगरपालिका अन्तर्गतका १५ वटा...

शान्ति महिला कृषि समुहले १६ जना महिलाहरूलाई ड्राइभिङ प्रशिक्षण तालिम प्रदान

महिला सशक्तीकरणमा जाेड दिदै शान्ति महिला कृषि समुहले १६ जना महिलाहरूलाई ड्राइभिङ प्रशिक्षण तालिम प्रदान गरेकाे छ ।राजधानीमै सञ्चालित नेपालकाे पहिलाे अत्याधुनिक भेहिकल एकेडेमी...

सामाजिक सुरक्षा भत्ताका लागि बैँक खाता खोल्ने बारेको सुचना

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका वडा नं. १२ ले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै सो वडा अन्तर्गत सामाजिक सुरक्षा भत्ता खाइ पाइ अाएका नागरिकहरूलार्इ बैँक खाता...

सवारी प्रशिक्षणमा नयाँ आयाम

चन्द्रागिरि नगरपालिका १२ बलम्बु स्थित सवारी प्रशिक्षण केन्द्र सञ्चालनमा अाएको छ । सम्पुर्ण सरकारी मापदण्ड अनुसार निर्माण गरिएको नेपालकै सवै भन्दा ठुलो ड्राइभिङ स्कुल...

बलम्वु दे:पखामा पुन: नापी गरी सम्बन्धित जग्गा धनीलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) बितरण

सत्य श्रेष्ठ, बलम्वु काठमाण्डौ, चन्द्रागिरि नगरपालिका स्थित बलम्वुका निश्चित स्थानियबासीले पुस्तौ-पुस्ताको प्रतिक्षा पछि जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । सरकारले २०२१ सालको नापीको...

काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख मा विजयी बाम गठबन्धनकी उम्मेदवार रमा अालेमगर...

चन्द्रागिरी, काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख मा विजयी बाम गठबन्धनकी उम्मेदवार रमा अालेमगर तथा समर्थकहरू । ...

नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने

रोशन दानी, काठमाडौं, ०२ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम ढकालले प्रणय दिवसको अवसरमा दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी, स्थानीय, चालक र सरोकारवालाहरुलाई ट्राफिक...

खुला तार मुक्त हुँदै चन्द्रागिरि, लाइन भूमिगत गराउँदै चन्द्रागिरि नगरपालिका

काठमाडाैं । चन्द्रागिरि वडा नं १२ बलम्बु क्षेत्रमा अहिले विद्युत्को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नगर प्रमुख घन श्यामले जानकारी दिएका छन् । विकास...

“कंलकीदेखि नागढुंगासम्म सीसी क्यामेरा जडान गरिने” नगर प्रमुख घनश्याम गिरी

रोशन दानी, काठमाडौं । राजधानीको चन्द्रागिरीमा हुने अपराधिक क्रियाकलपालाई निरुसाहित गर्न सरोकारहरुको बैठक सम्पन्न भएको छ । चन्द्रागिरी हिल्सको भालेश्वर मन्दिरमा सम्पन्न बैठकले राजधानीमा बढ्दो...