भक्तपुर देखि थानकोट नागढुङ्गा रुटमा बस संञ्चालन

सोमबार देखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वर हुदै थानकोट–नागढुङ्गासम्म बस संञ्चालनमा ल्याएको छ ।  शुभकामना यातायात प्रालि द्धारा संञ्चालित बसहरुले सिरुटारदेखि नयाँ वानेश्वर हुँदै...

गार्इजात्रा पर्व मनाइँदै ।

चन्द्रागिरि । मंगलबार काठमाडौ सहित देशका धेरै ठाउँमा सांस्कृतिक एवं परम्परागत पर्व गाईजात्रा मनाईदैछ । एक वर्ष भित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक...
bidhya bhandari chandragiri kalu panday

चन्द्रागिरि १ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ,१९ देश । नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उहाँको योगदानको स्मरण गर्दै मनाइयो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा...

चन्द्रागिरिको दहचोकमा ३ सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइदै

काठमाडौं । काठमाडौंको चन्द्रागिरि –१ दहचोकमा तीन सय ३४ बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । स्वयम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालकाे नव निर्मित चन्द्रागिरि...
chandragiri hills

चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक...

चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको? तीन शहर नेपालको नैर्ऋत्य कोणमा पर्ने चन्द्रागिरि। आकाश खुलेको...
nagdhunga tunnel

खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनाकाे कार्यालयमा स्थानीयको तोडफोड

काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्। खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयको...

पर्यटन गन्तव्य बन्दै दहचोक

काठमाडौंको पश्चिमभेकस्थित दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । काठमाडौंंको कलङ्कीदेखि जम्मा पाँच किमि उत्तर पश्चिममा अवस्थित दहचोकमा पछिल्लो समयमा स्वदेशी तथा...

काठमाण्डाै जिल्ला पश्चिम भेगीय विद्यालयहरूको सम्पर्क नम्बर ।

1. A.I. SECONDARY SCHOOL 4310618 2. BASIC LEARNING ENGLISH SEC. SCHOOL 4039069 3. BRIGHT ANGELS SECONDARY SCHOOL 4313965 4. BRIGHT FUTURE SECONDARY SCHOOL 4312178 5. CHANDRAGIRI VIDHYASHRAM ACADEMY...

चन्द्रागिरी नगरपालिका–१ दहचोकमा १ लाख ६७ हजारसहित चार जुवाडे पक्राउ

काठमाण्डौ ,जेष्ठ १५। चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चारजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदीलगायत...