सहकारीकाे एकीकृत पुँजी लाई कृषि र पर्यटन विकासमा लगानी गर्न सकिए अार्थिक समृद्धि :...

रोशन दानी, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले अर्थतन्त्रको सम्पूर्ण मेरूदण्डको सन्तुलित प्रयोगबाट बिकासको लागि पूर्वधार कम्पनी खडा गर्न सकिने बताएका छन् । चन्द्रागिरी नगरपालिका–१...

बलत्कारीलाई खबरदार भन्दै वलम्वु प्रहरीले निकाल्यो ¥याली ।

रोसन दानी काठमाण्डौं / १ पौष पछिलो समय देशमा महिला महिला तथा वालवालिका माथी हुने विभेदको घटना वढे संगै महानगरीय प्रहरी प्रभाग बलम्वुले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई...

ईन्द्रदह स्नान मेला(ईन्द्रजात्रा) प्रारम्भ-यसरी सुरु भयो ईन्द्रजात्रा

काठमान्डौ । आज बर्षा एवं सहकालका देवता ईन्द्र पुजिने जात्रा ईन्द्रजात्रा मेला प्रारम्भ भएको को छ । सोमबार साँझ बाट दिप प्रज्वलन गरी मंगलबार...

संबिधान दिवसको अवसरमा चन्द्रागिरी नगरपालिका वडा नं १ को दिप प्रज्वलन सम्पन्न

काठमाडौं ।संविधान जारी भएको दिनका अवसरमा देशभर संविधान दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।नेपालको संविधान तेश्रो बर्ष पुरा भई चौथो प्रवेशको अवसरमा चन्द्रागिरी...

चोरीको सुन सहित दहचोक १ का सुन्दर रोक्का पक्राउ

महानगरिय प्रहरी वृत्त थानकोटले चोरी सुन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त थानकोटको विषेश अप्रेशन टोलीले चोरी सुन सहित १ जनालाई...

गार्इजात्रा पर्व मनाइँदै ।

चन्द्रागिरि । मंगलबार काठमाडौ सहित देशका धेरै ठाउँमा सांस्कृतिक एवं परम्परागत पर्व गाईजात्रा मनाईदैछ । एक वर्ष भित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक...

चन्द्रागिरि नगरपालिकाका सबै वडाले सामाजिक सेवाको सिफारिश निःशुल्क गरे

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध...

चन्द्रागिरी नगरपालिकामा सबै सेवा : निशुल्क

काठमाडौँ, भदौ १ । तत्कालीन सरकारले करवृद्धि गरेको भन्दै स्थानीयबाट चर्को विरोध भइरहँदा चन्द्रागिरी नगरपालिका वडा नम्बर २ र १५ ले सबै सेवा निःशुल्क...

चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय ।

राेसन दानी । काठमाडौ / २९ साउन राजधानीकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय गरेकाे छ । चन्द्रागिरि नगरपालिकाकाे वाडभञ्ज्याङ्ग २ महाशत्ति पेट्रोल...

सूचना! सूचना!! सूचना!!!

सूचना! सूचना!! सूचना!!!