कलंकी–नागढुंगा सडकः ‘सरकारले बनाएन, हामी बनाउँछौं’ सरकारलाई व्यंग्य गर्दै स्थानीयले गरे सडक मर्मत ।

६ साउन, काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् । कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह गठन गरि चन्द्रागिरिका...

काठमाडौंनजिकैका रमाइला गन्तव्य

विश्व पर्यटन बजारमा काठमाडौं उपत्यका मन्दिर र सम्पदाको सहरका रूपमा परिचित छ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा पुरातात्वि सम्पदा र विविध धर्म...

कलंकी नागढुंगा सडकमा घर टहरा नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । सडक खण्ड विस्तारका क्रममा घर, टहरा नहटाउने भएको छ । कलंकी(नागढुंगा) सडक खण्ड विस्तारका क्रममा सर्वोच्च अदालतले सरकारको घर, टहरा हटाउने निर्णय...

प्रथम चन्द्रागिरि नगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

चन्द्रागिरि, चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बु एतिहासिक प्रथम चन्द्रागिरि नगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । सभासद प्रदेश ९ 'ख' को...

चन्द्रागिरि नगर मै खुल्याे १५ शैयाकाे अस्पताल, मुख्यमन्त्रीले गरे उद्घाटन

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट गोदाम स्थित प्राथमिक अस्पताल समुद्घाटन समारोह नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा ३ नं प्रदेश सरकारका मुख्यमन्त्री माननीय डोरमणि...

पोल र तारको धराप !

विद्युत् प्राधिकरण तथा दूरसञ्चार सेवाप्रदायकले अव्यवस्थित रूपमा ठड्याएका पोल र लतारेका तारकै कारण सवारी मात्र होइन, अन्य खाले दुर्घटनामा समेत वृद्धि भइरहेको छ ।...

नेवार समुदायले आज सिथि नख पर्व मनाउँदै

काठमाडौं, आषाढ ५ – नेवार समुदायले मगलबार सिथि नख मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६...

धादिङमा सवारी दुर्घटना पश्चात चौतारी समितिले बेवास्था गरेको भन्दै मृतकका आफ्न्त र स्थानियले गरे...

रोशन दानी, धादिङमा सवारी दुर्घटना वाट मृत्यु भएका आफ्न्तले समितिले बेवास्था गरेको भन्दै सडक अवरुद्ध पारेका छन् । धादिङ बेल्खु पुथ्वीराजमागको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको...

चन्द्रागिरिका स्थानियहरूले मुख्य सडक खण्डमामा धान राेपेर राष्ट्रिय धान दिवस मनाए ।

काठमाडौं । १५ असार, राेसन दानी सरकारले धान दिवसकाे उपलक्ष्यमा विभिन्न स्थानमा कार्यक्रम अायाेजना गर्दै गर्दा राजधानीकाे चन्द्रागिरिमा भने छुटै प्रकारले धान दिवस मनाईएकाे छ...