देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी

काठमाडौं÷ चन्द्रगिरि न्युज सम्वाददाता काठमाडौंको चन्द्रगिरिमा रहेको देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी पुरस्कार वाट सम्मानित भएको छ । ६० औं...

ढल निर्माणका कारण सडक अवरूद्ध

चन्द्रागिरि । काठमाण्डाैको सतुंगलस्थित न्यू भिजन एकेडेमी नजिक सडकमा ढल मर्मत कार्य भइरहेकोले सो सडक अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा...

मच्छेनारायण मन्दिर पश्चिमपट्टीको बाटोमा ढुंगाछपाई

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकाका उपमेयर लिसा नकर्मी, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.९, मच्छेगाउँ स्थित मत्स्यनारायण क्षेत्रमा ढुंगा सोलिङ्ग कार्य आयोजनाको अनुगमन भएको छ ।

चन्द्रागिरिकाे मच्छेगाउँमा चौथों राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने

यहीे भदौ २१ गते मच्छेगाउँमा चौथों राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने भएको छ । नेपाल साँस्कृतिक कला मन्दिरले चन्दागिरी नगरपालिकाको सहयोगमा सो नाच आयोजना गर्न...

मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रतिष्ठान हस्तान्तरण

चन्द्रागिरि । चीन सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानको संरचना शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बलको प्रधान कार्यालयमा गृहमन्त्री...

के अब गृहमन्त्रीले आफ्नै पार्टी अध्यक्षका घरवेटीलाई कारबाही गर्लान त?

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित छन् । सरकारले त्रिपुरेश्वर–नागढुंगा सडक (१२ किमि)...

“भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु “श्रीकृष्ण श्रेष्ठ

श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन...

प्रहरीले मच्छेगाउँ र थानकोटमा लक डाउन उल्लंघन गर्नेलाइ नियन्त्रणमा लिदै

काठमाडौं ।  महानगरीय प्रहरी बृत्त थानकोटले लक डाउन तोड्नेलाई नियन्त्रणमा लिइरहेको छ । सुक्रबार चन्द्रागिरि नगरपालिकाको विभिन्न ठाउँबाट गरी ८...

नगर र गाउँ पालिकाका हरेक वडामा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाण्डाै, वैशाख ५ । –  देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अनुसार...