चन्द्रागिरि नगरपालिका वडा नं ६ को दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न उपलव्ध गराउने

चन्द्रागिरि नगरपालिका वडा नं ६ ले कुनै पनि स्थानमा रहेका वडा वासीलाई खाद्य सामाग्री आवस्यक भए उपलव्ध गराउने जनाएको छ ।