महादेवस्थान मातातीर्थ खानेपानी समितिले पानी परिक्षण सेवा सुरू गर्ने

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका महादेवस्थानस्थित महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी परिक्षण सेवा सुरु गरेको छ । समितिका अध्यक्ष सूर्यनारायण मानन्धरले चन्द्रागिरिन्यूजलाई दिएको जानकारी...

थानकोट क्षेत्रका केहि दुर्लभ तस्विरहरू

सामाजीक सञ्जालमा भेटिएका थानकोट क्षेत्रका केहि पुराना तस्विरहरू।
chandragiri nagarpalika ward 6 sanjay sigdel santa udas

चन्द्रागिरि नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेकपा एमालेको अग्रता

चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ६  को मतगणना जारी राखेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले...

मातातिर्थ मेलाको सम्पुर्ण तयारी पुरा, १० लाख श्रद्धालु अाउने अनुमान

वैशाख ११, काठमाण्डौं । मातातिर्थ औंशीका दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ मा अवस्थित पवित्र मातातीर्थ कुण्ड क्षेत्रमा लाग्ने मेलाको लागि सम्पुर्ण तयारी पुरा भएको छ ।...

चेकपोष्ट-गोदाम सडक खण्ड, पिच गरेको ३ महिनामै चिराचिरा !

चन्द्रागिरि । नयाँ वर्ष २०७४ को २ दिन अघि अर्थात २०७३ चैत्र ३० गते मध्यरातमा गणेशमानसिंह मार्गको चेकपोष्ट-गोदाम खण्डको कालोपत्रे (पिच) सुरू गरिएसँगै राणाकालीन युगमा...

थानकोट क्षेत्रमा अर्को बैँक शाखा, दाउरा डिपोमा खुल्यो प्रभु बैँकको शाखा

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ५ दाउराडिपो महिमा अावासस्थित प्रभु बैँकको नयाँ शाखा सञ्चालनमा अाएको छ । अाइतबार सभासद् राजेन्द्र कुमार केसीले बैँकको शाखा शुभारम्भ गरेका...

चन्द्रागिरी नगरको पछिल्लो मतपरिणाम, ६ मा प्यानल १ मा मिश्रित नतिजा

चन्द्रागिरि । ७ वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा चन्द्रागिरि नगरका ६ वटा वडामा प्यानल सहितको र एक वडामा मिश्रित मतपरिणाम देखिएको छ । वडा नं. ७...
chandragiri nagarpalika ward 6 sanjay sigdel santa udas

चन्द्रागिरि ६ मा सिग्देल अघि अघि उदास पछि पछि

चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ को मतगणना जारी राखेका छन् ।  पछिल्लो विवरण अनुसार गनिएको १ हाजर ९ सय मत मध्ये...

गुर्जुधाराको सरसफार्इ

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ५ स्थित एेतिहासिक गुर्जुधाराको शनिबार सरसफार्इ गरिएको छ । चन्द्रागिरि नगरपालिका १२ का नवनिर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठको अगुवार्इमा सरसफार्इ सम्पन्न...