चन्द्रागिरि नगरपालिका ‘लक डाउन’

कोरोना भइरसको सम्भावित संक्रमण रोक्न चन्द्रागिरि नगरपालिका चैत्र १२ गते राति १२ बजे बाट १५ गते राति १२ बजे सम्म ‘लक डाउन’...

काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख मा विजयी बाम गठबन्धनकी उम्मेदवार रमा अालेमगर...

चन्द्रागिरी, काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख मा विजयी बाम गठबन्धनकी उम्मेदवार रमा अालेमगर तथा समर्थकहरू । ...

गुर्जुधाराका १७ वर्षीय अविरलले जापानमा जिते उत्कृष्ठ बक्सरको उपाधी

चन्द्रागिरि । चन्द्रागिरि ५ गुर्जुधाराका अविरल घिमिरेले जापानमा भएको किक बक्सिङ प्रतियोगितामा सानदार जित हात पारेका छन् । जापानको नागोयामा १७ वर्षीय घिमिरेले दोश्रो चरणको...

चेकपोष्ट- गोदाम सडक खण्डका पछिल्ला ५ तस्विरहरू

गणेशमान सिंह मार्ग अन्तर्गत चेकपोष्ट- गोदाम सडक खण्ड कालोपत्रे गर्ने काम सुरू भएको छ । हेराैँ पाँच तस्विरहरू

थानकोट क्षेत्रका केहि दुर्लभ तस्विरहरू

सामाजीक सञ्जालमा भेटिएका थानकोट क्षेत्रका केहि पुराना तस्विरहरू।

आज चन्द्रागिरी नगरपालिका वडा नं ७ र ८ का थानकोट प्राथमिक अस्पताल बाट कोरोना बिरुद्दको चाइनिज...

काठमाडौं। चन्द्रागिरी नगरपालिकाले कोरोना बिरुद्दको खोप लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले  जेठ २३ गते जारि गरेको उक्त...

अाज मातातीर्थ अाैँसी, डिपबोरिङको पानीले नुहाउँदैछन् मातातीर्थ पुगेका तीर्थालुहरू

काठमाण्डाै, वैशाख १३ । मुल सुकेपछि मातातीर्थ कुण्डमा पुगेका तीर्थालुहरूले डिपबोरिङको पानीले स्नान गरिरहेका छन् । मातातीर्थ अाैँसीका अवसरमा अाज यस क्षेत्रमा मेला भर्न बिहानै देखी...

देव दर्शन वचत तथा ऋण सहकारी सस्थाकाे नवाैं साधारणसभा भव्य र सव्य रूपमा समन्न...

चन्द्रागिरि । सहकारी तथा गरिबी निवारण मन्त्री अम्विका वस्नेतले सहकारीमा देखिएकाे वेथिति चाडै हल हुने वताउनु भएकाे छ । राजधानीकाे चन्द्रागिरि स्थित देव दर्शन वचत...

वाटाे चाडाे वन्नु पर्ने माग गर्दै गुर्जुधारामा विराेध साेरूप एक घण्टा काेण...

काठमाडौं / ५ साउन कलंकी-नागढुंगा सडक खण्डका कारण लाखौं जनताको जनधन तथा स्वास्थ्यमाथि गम्भीर असर पुर्‍याएको भन्दै छिटो र गुणस्तरीय वाटो विस्तार गरिनु पर्ने माग...