प्रदेश १० ख बाट तीन जना महिला सांसद

चन्द्रागिरि, प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको नतिजा निर्वाचन अायोगले सार्वजनिक गरेको छ । प्रदेश सभा १० ख मा बाम गठबन्धनको नेकपा एमालेले २ जना महिला...

काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख मा विजयी बाम गठबन्धनकी उम्मेदवार रमा अालेमगर...

चन्द्रागिरी, काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख मा विजयी बाम गठबन्धनकी उम्मेदवार रमा अालेमगर तथा समर्थकहरू । ...

चन्द्रागिरी गाेल्डकपकाे उपाधी च्यासललाई

दाेश्राे चन्द्रागिरी गाेल्डकप अन्तर्गत आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई पराजित गर्दै च्यासले उपाधी हात पारेकाे छ । चन्द्रागिरी नैकापस्थित नैकाप...

चन्द्रागिरि नगरको स्वास्थ्य बिमा दर्ता सहयोगिहरुको नामावलि, सम्पर्क नम्बर सहित 

चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गर्न सुरु गरेको छ । चन्द्रागिरि नगरभित्र...

वडा कार्यालय संचालन समय सम्बन्धमा

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ फाल्गुन १० गते बसेको बैठकको निर्णय नं १ अनुसार चन्द्रागिरी नगरपालिकाका सबै वडा कार्यालयहरुको कार्यालय समय २०७४/१२/०१ देखि लागु...

चन्द्रागिरि गाेल्डकपकाे दाेश्राे दिन नेपाल अार्मी क्लब विजय

जारी प्रथम चन्द्रागिरि गाेल्डकपकाे दाेश्राे दिन नेपाल अार्मी क्लबले जित हात पारेकाे छ । जावलाखेल युथक्लब लाई ट्राईबेकरमा ५-३ स्तब्ध पार्दै अार्मीले सेमिफाइनलमा स्थान...

कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे

काठमाडौं । कलंकी–नागढुंगा सडकको आधा भाग असार अघि नै कालोपत्रै हुने भएको छ । उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठका अनुसार...
chandragiri ward 14 kiran karki vs raj bhai maharjan

चन्द्रागिरि १४ वडाध्यक्षमा कांग्रेस २३९ र एमाले २०२ 

चन्द्रागिरि नगरपालिका वडा नं  १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ५०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा...

बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट

काठमाडौं क्षेत्र नम्बर ९ अन्तर्गत नैकाप बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट भएको छ। बम बिस्पोट पस्चात मतदानका लागि आएका सर्बसाधारण त्रसित बनेका...

आज गाईजात्रा मनाइँदै

काठमाडाैं –श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम्...