‘नैकाप गाेल्डकप २०७६’ भाद्र २८ गतेबाट सुरु हुँदै

चन्द्रागिरि, २०७३ बाट सुरु भएको ‘नैकाप गाेल्डकप’को चौथो संकरण २०७६  भाद्र २८ गतेबाट सूरू हुने भएकाे छ । प्रतियोगितामा नेपाल अधिराज्यभरबाट दर्ता भई नविकरण हुदै आएका...

श्री बिद्या मन्दिर मावी चन्द्रागिरी -१३ पुरानो नैकापको भवन उद्घाटन

काठमाडौं ,श्रावण १८ श्री बिद्या मन्दिर मावी चन्द्रागिरी -१३ पुरानो नैकापको भवन उद्घाटन भएको छ ।२०२१ शालमा स्थापना भएको सो विद्यालय को भवन काठमाडौं क्षेत्र...

भक्तपुर देखि थानकोट नागढुङ्गा रुटमा बस संञ्चालन

सोमबार देखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वर हुदै थानकोट–नागढुङ्गासम्म बस संञ्चालनमा ल्याएको छ ।  शुभकामना यातायात प्रालि द्धारा संञ्चालित बसहरुले सिरुटारदेखि नयाँ वानेश्वर हुँदै...

नैकापमा बुर्जाघर (भ्युटावर)को शिलान्यास

रोशन दानी, राजधानीको पुरानो नैकाप कंकालीमा बुर्जाघर (भ्युटावर)को शिलान्यास गरिएको छ । प्रदेश नम्वर ३ को उद्योग बन,पर्यटन तथा बातावरण मन्त्रालयको विनियोजित बजेट कुल ५० लाख...

चन्द्रागिरि नगर मै खुल्याे १५ शैयाकाे अस्पताल, मुख्यमन्त्रीले गरे उद्घाटन

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट गोदाम स्थित प्राथमिक अस्पताल समुद्घाटन समारोह नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा ३ नं प्रदेश सरकारका मुख्यमन्त्री माननीय डोरमणि...

चन्द्रागिरी गाेल्डकपकाे उपाधी च्यासललाई

दाेश्राे चन्द्रागिरी गाेल्डकप अन्तर्गत आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई पराजित गर्दै च्यासले उपाधी हात पारेकाे छ । चन्द्रागिरी नैकापस्थित नैकाप...

कलंकी- घ्याम्पेडोल -दहचोक नागढुङ्गा सडक खण्ड अन्तर्गत नैकाप फुटवल ग्राउण्ड नजिकैको उकालो बाटो ढलान...

कलंकी- घ्याम्पेडोल -दहचोक नागढुङ्गा सडक खण्ड अन्तर्गत नैकाप फुटवल ग्राउण्ड नजिकैको उकालो बाटो ढलान हुदै। सांसद कृष्णगोपाल श्रेष्ठको विशेष पहलमा सडक डिभिजन कार्यालय नयाँ बानेश्वरको...

चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ

 चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम...

ए डिभिजन फुटवल प्रतियोगिता अन्तर्गत दोश्रो चन्द्रागिरि गोलकप आयोजना हुने ।

रोसन दानी, दोश्रो चन्द्रागिरि गोलकप २०७६ ए डिभिजन फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । दीपशिखा युवा समुहको आयोजनामा राष्ट्रय ए डिभिजन फुटवल प्रतियोगिता आयोजना...

नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा शव अलपत्र

काठमाडौको चन्द्रागिरि नगरपालिका-१४, नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा शव अलपत्र परेको छ । मृत्यु भएको ४० दिन वितिसके पनि पहिचान...