प्रतिनिधि सभा सांसद अन्जना बिशङ्खेले चन्द्रागिरि नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

  • 142
    Shares

२१ जेठ, काठमाडौं । 

प्रतिनिधि सभा सांसद अन्जना बिशङ्खेले चन्द्रागिरि नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गर्नुु भएको छ ।

चन्द्रागिरि नगरपालिकाको मेयर घन श्याम गिरि, उपमेयर लिशा नकर्मी,नगर प्रवक्ता हरि भक्त महर्जन, वडा अध्यक्ष लगायत जनप्रतिनिधी,प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रतिनिधीहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्वास्थ्य सामाग्रीहरुमा माक्स ४५ बक्स, गावन १२ थान, शुज कभर २० जोर, चश्मा १८ थान, सेनिटाईजर ७ बोत्तल, KN95 माक्स २० थान पन्जा ४ बक्स प्रदान गरिएको थियो ।


  • 142
    Shares

Comments

comments