महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अबैध लागू औषध र भारु रकम सहित दुईजना व्यक्तीलाई प्रकाउ गरेको छ।
बैरेनि भारत बाट काठमाण्डौं आउँदै गरेको ना ५ ख १३१० न को ट्याकर चेकजाच गर्ने क्रममा मकवानपुर वस्ने वर्ष ३१ विक्रम लामा र मकवानपुर ४ वस्ने वर्ष २१ को रवि लोप्चनको साथवाट ६ वोतल कोडेन, अवैध लागु औषध र २००० भारू को ८ नोट सहित प्रभाग नागढुङ्गाले पक्राउ गरेको छ ।यस सम्बन्धि थप अनुसन्धान भईरहेको प्रभाग नागढुङ्गाले बताएको छ।
त्यसैगरी धादिङ बाट काठमाण्डौं आउँदै गरेको बा ४ ख ७३८० न को बस चेकजाँच गर्ने क्रममा वेनिघाट वस्ने वर्ष ३० देवलाल तामाङ साथवाट ९ किलो चरेश अवैध लागू औषध सहित प्रभाग नागढुङ्गाले पक्राउ गरेको छ ।

Chandragirinews police अबैध लागू औषध र भारु रकम सहित मानिस पक्राउ अपराध    chandragiri

Chandragirinews police1 अबैध लागू औषध र भारु रकम सहित मानिस पक्राउ अपराध    chandragiri
Chandragirinews rocky अबैध लागू औषध र भारु रकम सहित मानिस पक्राउ अपराध    chandragiri
Chandragirinews careerad अबैध लागू औषध र भारु रकम सहित मानिस पक्राउ अपराध    chandragiri
Chandragirinews jebsad अबैध लागू औषध र भारु रकम सहित मानिस पक्राउ अपराध    chandragiri

Comments

comments