थानकोटको मदिरा पसलमा चोरी

  • 123
    Shares

 चन्द्रागिरि नगरपालिका वडा ४ स्तिथ थानकोटमा Blackout Chundevi मदिरा पसलमा गए राति तोडफोड गरी रु एक लाख १० हजारको धनमाल र नगद सहित चोरी भएको थानकोट प्रहरी बृतले जनाएको छ ।

पसलका ताला फुटाएर रातिको मौका छोपी चोरी भएको बताइएको छ । पसलमा चोरी भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • 123
    Shares

Comments

comments