चन्द्रागिरी, २५ चैत । चन्द्रागिरी नगरपालिका-१२ दूरसंचारस्थित जय लामाको घरमा पिताराम गोले तामाङले संचालन गरेको धादिङ तसर्पु किराना स्टोरमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी बर्दिबास घर भएका २६ वर्षीय बलबहादुर बलमपाखी मगर रहेका छन् । मगरले उक्त किराना स्टोरको सटर फोडेर पसलमा रहेका रिचार्ज कार्ड, नगद, जिन्सीलगायतका साम्रगीहरु चोरेका थिए ।

महानगरिय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले मगरलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका मगरको साथबाट ४६ हजार बराबरको सामान समेत बरामद गरिएको छ । मगरलाई थप कारवाहीका लागि महानगरिय प्रहरी वृत्त थानकोट पठाईको छ ।

Chandragirinews crime2 दूरसंचारस्थित किराना स्टोरमा चोरी गर्ने पक्राउ अपराध    chandragiriChandragirinews rocky दूरसंचारस्थित किराना स्टोरमा चोरी गर्ने पक्राउ अपराध    chandragiriChandragirinews careerad दूरसंचारस्थित किराना स्टोरमा चोरी गर्ने पक्राउ अपराध    chandragiriChandragirinews jebsad दूरसंचारस्थित किराना स्टोरमा चोरी गर्ने पक्राउ अपराध    chandragiriChandragirinews sano-sansar1 दूरसंचारस्थित किराना स्टोरमा चोरी गर्ने पक्राउ अपराध    chandragiriChandragirinews oracalray दूरसंचारस्थित किराना स्टोरमा चोरी गर्ने पक्राउ अपराध    chandragiriChandragirinews brightangel दूरसंचारस्थित किराना स्टोरमा चोरी गर्ने पक्राउ अपराध    chandragiri

Comments

comments