नागढुंगाबाट ठूलो परिमाणको बिस्फोटक पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ प्रहरीले दैलेख नौमुले- ८ का २४ वर्षीय दशरथबहादुर शाहीलाई पक्राउ गरेको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा सवार शाहीको साथबाट उक्त विपोटक पदार्थ फेला परेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक केशव भट्टका अनुसार शाहीको साथबाट बम बनाउने सामाग्री, सुपर पावर लोला ९० थान, डेटोनेटर १२ थान, सेफ्टी फ्युज ४४ थान, डोरी, गुलेली १ थान र कालो टेप २ थान बरामद् भएको हो।शाही बारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ।

Chandragirinews rocky नागढुंगामा बिस्फोटक पदार्थसहित एक जना पक्राउ अपराध    chandragiriChandragirinews careerad नागढुंगामा बिस्फोटक पदार्थसहित एक जना पक्राउ अपराध    chandragiriChandragirinews jebsad नागढुंगामा बिस्फोटक पदार्थसहित एक जना पक्राउ अपराध    chandragiriChandragirinews sano-sansar1 नागढुंगामा बिस्फोटक पदार्थसहित एक जना पक्राउ अपराध    chandragiriChandragirinews oracalray नागढुंगामा बिस्फोटक पदार्थसहित एक जना पक्राउ अपराध    chandragiriChandragirinews brightangel नागढुंगामा बिस्फोटक पदार्थसहित एक जना पक्राउ अपराध    chandragiri

Comments

comments