सतुंगलमा लागु औषध सहित पक्राउ


चन्द्रागिरि ।
महानगरिय प्रहरी प्रभाग बलम्बुबाट भएको छुट्टाछुट्टै चेकजाँचको क्रममा चन्द्रागिरी नगरपलिका वडा नं. १० धौलागिरी बाट NOOPHIN -३७ थान, Diaz lab- ३७ थान र Phenergan -३७ थान सहित बर्ष १९ को जियालाल महतोलाइ पक्राउ परेका छन् भने अनुसन्धानको लागि म.न.प्र. वृत्त थानकोट पठाइएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।





Comments

comments