थानकोट ट्राफिक प्रहरी जवान बिकलाई घुस दिन खोज्ने चालक सतुगंलवाट पक्राउ

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका प्रहरी जवान कुमार बिकलाई एक हजार रुपैयाँ घुस दिने मालवाहक ट्रकका चालक शनिवार साझ पक्राउ परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले कंलकी वाट हेटौडा जादै गरेको ना ६ ख ६५२५ नम्बरको मालवाहक ट्रक चालक काभ्रे जिल्ला बेथान चोक गाँउ पालिका १ स्थायी घर भएका २५ वर्षीय बिष्णु केसीलाई प्रहरीलाई प्रलोभनमा पारी घुस दिदा दिदै नियन्त्रमा लिएको बताए ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख इन्सपेक्टर शकंर खड्काका अनुसार उत्त सवारी साधनको चालकले माद्यक पर्दाथ सेवन गरि सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएर राखिएको पुष्टी गरे ।

एक हप्ता अगाडि मात्रै महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटले घुस सहित दुई जनालाई पक्राउ गरि नियन्त्रणमा लिए सिभिल प्रहरीलाई बुझाइएको थियो ।