दहचोकमा लागु औषध सहित पक्राउ

चन्द्रागिरि ।
महानगरिय प्रहरी प्रभाग बलम्बुबाट भएको छुट्टाछुट्टै चेकजाँचको क्रममा चन्द्रागिरी नगरपलिका वडा नं. १ दहचोक बाट १ के.जि.६०० ग्रामको १० प्याकेट चरेश सहित अशोक तामाङ लाइ पक्राउ परेका छन् भने अनुसन्धानको लागि म.न.प्र. वृत्त थानकोट पठाइएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।