नागढुङ्गामा लागू औषध सहित पक्राउ

चन्द्रागिरि,

लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले हेटौडावाट काठमाडौं अाउदै गरेकाे ना७ ख ३५१०  नम्बरको यात्रुवाहक वसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा कामनपा १६ नयाँवजार वस्ने वर्ष ३0 कोसुनिल डंगोललाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनकाे साथ वाट लुपिजेसिक २६ एम्पुल,फेनार्गन २८ एम्पुल,डाईजाल्याव २५ एम्पुल लागुअाैषध वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।