भिमसेनस्थानमा लागु औषध सहित पक्राउ

महानगरिय प्रहरी प्रभाग बलम्बुले म.न.प्र. वृत्त.जनसेवा सग को समन्वयमा भएको छुट्टाछुट्टै चेकजाँचको क्रममा का.जि.का.म.न.पा. २० भिमसेनस्थान बाट BUPRENOOPHIN -११ थान, Diazepam – ११ थान, PHENERGAN -१३ थान, Lifeline -२४ थान, I D A sow -३० थान सहित बर्ष ३० को अभियान सुब्बालाइ पक्राउ परेका छन् भने अनुसन्धानको लागि म.न.प्र. वृत्त जनसेवा पठाइएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।